८ बैशाख २०८१, शनिबार
पुरन बलायरको ` चेलीको कर्म ´बजारमा (भिडियो सहित )
बिहीबार, माघ २९ १२:४२

पुरन बलायरको ` चेलीको कर्म ´बजारमा (भिडियो सहित )

धनगढी २९ माघ ।
गायीका हिरा लाबडको स्वरमा रहेको डेउडा ठाडी भाका चेलीको कर्म बजारमा आयको छ । आमा बुवा गुमायकी टुहुरी छोरीको पिडामा आधारीत उक्त ठाडीमा लय तथा शब्द पुरन बलायरको रहेको छ ।

ठाडीभाकामा आमा बुवा नहुदा स्कुल पढ्न नपाईयको कथालाई समाबेस गरियको छ ।

हाम्रो समाजमा रहेका यस्ता घटनाहरुलाई चित्रण गर्देै उक्त गित निर्माण गरियको गितका रचनाकार पुरन बलायरले बताए ।

। उक्त गितमा कल्पना बिसी सुरेन्द्र संगम र सरु रानीको अभिनय रहेको छ ।

सुरेन्द्र संगम “डोट्याल बड्डा“को निर्देशनमा रहेको उक्त ठाडीभाका को भिडियो निर्माण श्रीराम फिल्मस प्रालीले गरेको छ । गितको सम्पादन अमित बिक ले गर्नु भएको छ भने छायांकन अनुप बिकले गरेका हुन । उक्त गित हाम्रो डेउडा सस्कृती युटुब च्यानलले बजारमा ल्याएको छ।

Sharing is caring!

(फान) द्वारा बैतडिमा बलात्कार पछि हत्या भएकी भागिरथि भट्टकाे घटना प्रति सरकारलाई ध्यानाकर्षण
बिहीबार, माघ २९ १२:४२
उप–महानगरपालीका लाई संघीय र प्रदेश सरकारले सौतेनी ब्याबहार गर्यो ः नगर प्रमुख वड
बिहीबार, माघ २९ १२:४२
shares