२० फाल्गुन २०७७, बिहीबार
पुरन बलायरको ` चेलीको कर्म ´बजारमा (भिडियो सहित )
बिहीबार, माघ २९ १२:४२

पुरन बलायरको ` चेलीको कर्म ´बजारमा (भिडियो सहित )

धनगढी २९ माघ ।
गायीका हिरा लाबडको स्वरमा रहेको डेउडा ठाडी भाका चेलीको कर्म बजारमा आयको छ । आमा बुवा गुमायकी टुहुरी छोरीको पिडामा आधारीत उक्त ठाडीमा लय तथा शब्द पुरन बलायरको रहेको छ ।

ठाडीभाकामा आमा बुवा नहुदा स्कुल पढ्न नपाईयको कथालाई समाबेस गरियको छ ।

हाम्रो समाजमा रहेका यस्ता घटनाहरुलाई चित्रण गर्देै उक्त गित निर्माण गरियको गितका रचनाकार पुरन बलायरले बताए ।

। उक्त गितमा कल्पना बिसी सुरेन्द्र संगम र सरु रानीको अभिनय रहेको छ ।

सुरेन्द्र संगम “डोट्याल बड्डा“को निर्देशनमा रहेको उक्त ठाडीभाका को भिडियो निर्माण श्रीराम फिल्मस प्रालीले गरेको छ । गितको सम्पादन अमित बिक ले गर्नु भएको छ भने छायांकन अनुप बिकले गरेका हुन । उक्त गित हाम्रो डेउडा सस्कृती युटुब च्यानलले बजारमा ल्याएको छ।

Sharing is caring!

Latest News

(फान) द्वारा बैतडिमा बलात्कार पछि हत्या भएकी भागिरथि भट्टकाे घटना प्रति सरकारलाई ध्यानाकर्षण
बिहीबार, माघ २९ १२:४२
उप–महानगरपालीका लाई संघीय र प्रदेश सरकारले सौतेनी ब्याबहार गर्यो ः नगर प्रमुख वड
बिहीबार, माघ २९ १२:४२
shares