३१ चैत्र २०७७, मंगलवार
साइन नेपाल द्वारा उपमहानगरपालिका वडा नम्बर १२ खलकुद सामाग्री सहयोग
आईतवार, फाल्गुन १६ १८:२२

साइन नेपाल द्वारा उपमहानगरपालिका वडा नम्बर १२ खलकुद सामाग्री सहयोग

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब लाई मानबिय सेवामा अनेकौं प्रयास, साइन नेपाल कैलालीले क्लबलाई खलकुद सामाग्री सहयोग गरेको छ ।

साइन नेपालका अध्यक्ष भक्तराज जोशीले क्बलका अध्यक्ष डबल बहादुर थापा लाई सामाग्री हस्तान्त्रण गरेका हुन् । साईन नेपालले क्बल लाई खेलकुद ड्रेस, फुटबल लगायतका सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

उनले खेलकुद सामाग्रीले क्लब लाई महत्वपुर्ण सहयोग पुगेको जानकारी दिए । त्यस्तै साइन नेपालका अध्यक्ष भक्तराज जोशीले संस्थाले विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गदै आएको जानकारी दिए । कार्यक्रमको संञ्चालन मनकामना युवा क्लब कोषाअध्यक्ष कृष्णराज पाण्डेयले गरेका थिए ।

Sharing is caring!

भाेली देखी हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को टर्फी सार्वजनिक
आईतवार, फाल्गुन १६ १८:२२
साईन नेपालद्वारा धनगढीमा नि:शुल्क कम्प्युटर कोर्ष सञ्चालन
आईतवार, फाल्गुन १६ १८:२२
shares