शनिबार, फाल्गुन २२ १३:१३
घोडाघोडी ९ को जङ्गलमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो।


बिष्णु जोशी डेस्क न्युज ।कैलाली को घोडाघोडी नगरपालिका वार्ड नम्बर ९ मा एक युवक ले रुख मा झुन्डिएर आत्माहत्या गरेका छ्न।
आत्महत्या गर्ने मा ९नम्बर कै प्रताप ऐडि का अन्दाजी२१बर्षिय छोरा प्रेम ऐडि रहेको प्रहरी ले जनाएको छ।
प्रेम हिजो साझ ३बजे घर बाट निस्केर घर नजिकै को जङ्गल मा गएको र स्थानीय हरु ले खोजी गर्दा रुख मा झुन्डिएको अवस्था मा प्रेम को शव भेटिएको जनाइएको छ।निज का श्रीमती ए १बर्ष कि छोरी छ्न।
शव लाई पोस्ट मार्ट्म को लागि धनगढि लगिएको प्रहरी ले जनाएको छ।र घटना को बारेमा अझै अनुसन्धान गरिने पनि प्रहरी ले जनाएको छ।
