बिहीबार, बैशाख २३ १७:०४
डाक्टर कोइराला द्वरा १ सय २५ केजी तौल रहेकी महिलाको दोस्रो पटक सफल सल्यक्रिया
धनगढी २२ बैशाख । कृर्तीपुर हस्पीटलमा १ सय २५ केजी तौल भएकी महिलाको सफल सल्यक्रिया गरियको छ । कृतीपुर निवासी ३२ बर्र्षीया महिला सबिका हिताङको दोस्रो पटक सफल सल्यक्रिया मार्फत बच्चा निकालीयको हो ।

अस्पतालका एफ.सी.पी.एस रेडिडेन्ट डा.बेज्जु कोईरालाको नेत्रित्वमा रहेको टिमले सफल सल्यक्रिया गरेको अस्पतालले जनायको छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको सल्यक्रियामा रहेका एफ.सी.पी.एस रेडिडेन्ट डा बेज्जु कोईरालाले बताईन । बच्चाको तौल ३ केजी ८ सय ग्राम रहेको छ ।
