८ बैशाख २०८१, शनिबार
रहेनन् धनगढीका एमालेका नेता जोशी
बुधबार, बैशाख २२ १८:०१

रहेनन् धनगढीका एमालेका नेता जोशी

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता रामचन्द्र जोशीको कोरोना निधन भएको छ।

जोशीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। 

राष्ट्रिय समावेशी आयोगका सदस्य समेत रहेका जोशी एमाले कैलालीका पुराना नेता हुन्। 

उनी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्दै आएका थिए। 

Sharing is caring!

भारत मा एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु।
बुधबार, बैशाख २२ १८:०१
डाक्टर कोइराला द्वरा १ सय २५ केजी तौल रहेकी महिलाको दोस्रो पटक सफल सल्यक्रिया
बुधबार, बैशाख २२ १८:०१
shares