४ बैशाख २०८१, मंगलवार
भारत मा एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु।
बिहीबार, चैत्र १९ १९:५३

भारत मा एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु।

ब्युरो डेस्क भारत।भारत मा एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोनाबाट ४५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६२ हजार ९२७  जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।  

गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो । जनवरी २५ र २६  का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १०० भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुका सब भन्दा कम थियो । 

Sharing is caring!

जोरायलमा बिपद ब्यावस्थापन समितीका पदाधिकारी र सदस्यहरुका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बिहीबार, चैत्र १९ १९:५३
रहेनन् धनगढीका एमालेका नेता जोशी
बिहीबार, चैत्र १९ १९:५३
shares