७ बैशाख २०८१, शुक्रबार
जोरायलमा बिपद ब्यावस्थापन समितीका पदाधिकारी र सदस्यहरुका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न
शनिबार, चैत्र १४ १३:५४

जोरायलमा बिपद ब्यावस्थापन समितीका पदाधिकारी र सदस्यहरुका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न

डोटी १४,चैत्र ।
स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना र सञ्चालनका लागी स्थानीय बिपद ब्यावस्थापन समितीका पदाधिकारी र सदस्यहरुका लागी अभिमुखिकरण कार्यक्रम डोटीको जोरायल गाउपालीकामा सम्मन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा बोल्दै सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले बिकास निर्माणका कामहरु गर्दा मापदण्ड बनायर काम गर्नु आवश्यक रहेको बताए । उनले कुनै पनि योजना बनाउदा लामो समय सम्म टिक्न सक्ने गरि ब्यावस्थापन गर्नु पर्ने बताए ।


जोरायल गाउपालीका का अध्यक्ष दुर्गा दत्त ओझाले गाउपालीकामा बिषेश गरि बाढि पहिरोको उच्च जोखिममा रहेको बताए । उनले बाढि पहिरो बाट जोगिनका लागी आफुले उच्च सर्तकता अपनाउन समेत आग्रह गर्दे आएको बताए ।
बिपद ब्यावस्थापन समन्धी सम्पुर्ण अधिकार स्थानीय सरकार लाई रहदै आयको छ । भोलीका दिनहरु मा यो केन्द्र स्थापनाले बिपद ब्यावस्थापनमा निकै सहज हुने जि आई जेड का प्राबिधिक सल्लाहकार एवम क्षेत्रिय संयजक यादब ओझाले बताए ।


जिआईजेट र सिडिएसजिको सहयोग तथा जोरायल गाउपालीकाको आयोजनामा कार्यक्रमको आयोजना गरियको थियो ।

Sharing is caring!

देउडा गित “अर्काकी माल भैगै ´´ सार्बजनिक (भिडियो सहित)
शनिबार, चैत्र १४ १३:५४
भारत मा एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु।
शनिबार, चैत्र १४ १३:५४
shares