१३ बैशाख २०८१, बिहीबार
देउडा गित “अर्काकी माल भैगै ´´ सार्बजनिक (भिडियो सहित)
शनिबार, चैत्र ७ २१:१६

देउडा गित “अर्काकी माल भैगै ´´ सार्बजनिक (भिडियो सहित)

थुप्रै देउडा तथा डिजे गितहरुमा लय शब्द दिईसकेका सर्जक पदम नेपालीले पहिलो पटक अभिनय गरेको देउडा गित “अर्काकी माल भैगै ´´ बजारमा अाइसकेको छ।करन बिक र शोभा थापाको आवजमा रहेको गितमा पदम नेपाली र सरिता नेपालीको अभिनय रहेको छ।संगै जिउने मर्ने कसम खायकि प्रेमिकाले छोडेर अर्कै कि भय पछिको पिडामा अाधारित यो गित बिशेष डिजिटल युटुबमा रहेको छ। सो गीतलाई बिकास रोकायले छायांकन गरेका छन भने अनिता रोकायले सम्पादन गरेकी छिन । उक्त गीतको भिडियोको निर्देशन सत्यराज परियारले गरेका छन ।

Sharing is caring!

प्रेस युनियनको महासंघ निर्वाचन लक्षित रणनीतिक भेला
शनिबार, चैत्र ७ २१:१६
जोरायलमा बिपद ब्यावस्थापन समितीका पदाधिकारी र सदस्यहरुका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न
शनिबार, चैत्र ७ २१:१६
shares