१३ बैशाख २०८१, बिहीबार
धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न शाखा प्रमुख परियारले गरे आर्थिक सहयोग
सोमबार, जेष्ठ ३ १४:३३

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न शाखा प्रमुख परियारले गरे आर्थिक सहयोग

धनगढी, धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न गौरीगङ्गा नगरपालिकाका अधिकृत छैटाैँ,आर्थिक बिकास शाखाका प्रमुख तथा पशु विकास अधिकृत दिपेन्द्र परियारले २१ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले २१ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा गौरीगङ्गा नगरपालिका अधिकृत छैटाैँ,आर्थिक बिकास शाखाका प्रमुख तथा पशु विकास अधिकृत परियारले गरेका हुन ।
उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले पनि केही सहज होस् भन्दै उनले सो रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेका हुन् ।
यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत धनगढी उपमहानगरपालिका वडा नं १ पशुपति टोल निवासी दिपेन्द्र परियारले आग्रह गरेका छन ।

Sharing is caring!

पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण सुरु गर्‍यो
सोमबार, जेष्ठ ३ १४:३३
युवा ब्यवसायी कुंवरद्धारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ३१ हजार १ सय ११ रुपैयाँ सहयोग
सोमबार, जेष्ठ ३ १४:३३
shares