१४ बैशाख २०८१, शुक्रबार
युवा ब्यवसायी  कुंवरद्धारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ३१ हजार १ सय ११ रुपैयाँ  सहयोग
सोमबार, जेष्ठ ३ १५:०२

युवा ब्यवसायी कुंवरद्धारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ३१ हजार १ सय ११ रुपैयाँ सहयोग

धनगढी । गौरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस रोड बस्दै आएका युवा ब्यवसायी तथा समाजसेवी मिलन कुंवरले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन्।

कुंवरले अक्सिजन खरिद अभियानका लागी ३१ हजार हजार १ सय ११ रुपैया रोटरी क्लब अफ धनगढी को १०० थान अक्सिजन कन्सन्ट्रेटर खदिर अभियान लाई सहयोग गरेका हुन् ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेपछि आफु पनि सहयोग गरेको उनले जानकारी दिए । कुंवरले केहि दिन पहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाईरसले ग्रसित भई अक्सिजनको अभाबमा धेरै विरामीको ज्यान जान थालेपछि हाम्रो टिम नेपाल संस्थालाई ४० हजार आर्थिक सहयोग गरेका थिए ।

Sharing is caring!

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न शाखा प्रमुख परियारले गरे आर्थिक सहयोग
सोमबार, जेष्ठ ३ १५:०२
मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि
सोमबार, जेष्ठ ३ १५:०२
shares