९ आश्विन २०७८, शनिबार
युवा नेता नागरीद्वारा अक्सीजन कन्सन्ट्रेटर ब्यबस्थापनका लागि   आर्थिक सहयोग
शुक्रबार, जेष्ठ ७ १२:२३

युवा नेता नागरीद्वारा अक्सीजन कन्सन्ट्रेटर ब्यबस्थापनका लागि आर्थिक सहयोग

धनगढी ७,जेठ ।
मालाखेती अस्पतालमा अक्सीजन कन्सन्ट्रेटर ब्यबस्थापनका लागि नेपाल दलित संघ गोदावरीका सभापती चक्र नागरीले ५ हजार १ सय सहयोग गर्नु भएको छ । कुनै पनि नागरिकले अक्सीजनको अभाबमा ज्यान गुमाउन नपसोस भन्ने उद्येश्यले आफुले सानो सहयोग गरको नागरिले बताए ।

पछिल्लो समय सदुर पश्चिम प्रदेशमा अक्सीजनको अभाबका कारण नागरिकहरुले ज्यान गुमाई रहेको अवस्था लाई मध्येनजर गर्देै अक्सीजन कन्सेट्रेटर का लागी हाम्रो गोदावरी हाम्रो अभियान सुरु गरेको थियो । अभियान अन्र्तरगत बिहीबार सम्म जम्मा १८ लाख ५० हजार रकम संकलन गरियको अभियानका संयोजक प्रमोद अधिकारीले बताए ।

Sharing is caring!

Latest News

समाजसेवी जोशीद्वाराअक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग
शुक्रबार, जेष्ठ ७ १२:२३
कृष्णपुर नगरपालिकाले कृषकहरुलाई कृषि सामाग्री बितरण गर्‍यो
शुक्रबार, जेष्ठ ७ १२:२३
shares