७ बैशाख २०८१, शुक्रबार
एक्सन नायक बिराज भट्ट शुटिङ्ग दोरानमा घाइते
मंगलवार, श्रावण १२ ०६:५६

एक्सन नायक बिराज भट्ट शुटिङ्ग दोरानमा घाइते

काठमाडौं । भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए ।

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।

Sharing is caring!

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चौपायामा टल्कने स्टिकर लगयो
मंगलवार, श्रावण १२ ०६:५६
अनिता स्वाँरको ‘टिकटकको रानी मै हु बरिलै’ तीजको गीत सार्वजनिक( भिडियो सहित)
मंगलवार, श्रावण १२ ०६:५६
shares