७ बैशाख २०८१, शुक्रबार
बिहीबार, श्रावण १४ २३:३४

कैलाली मा लागू औसध खैरो हिरोइन सहित एकजना पक्राउ।।

कैलाली मा लागू औसध खैरो हिरोइन सहित एक जना पक्राउ।।
 खबरचित्र समाचार ।पुस १४/कैलाली को टिकापुर मा खैरो हिरोइन सहित एक जना पक्राउ परेकाछन।१ ४गते  ०९:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालीका वडा नं. १ नेपाल टेलिकमको कार्यालय नजिकैबाट जानकी गाउँपालीका वडा नं. ६ सुवर्णपुर बस्ने बर्ष २३ को देवेन्द्र साउँदलाई ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटी गएको सादा पोशाकको प्रहरी टोली र QRT टोली र  सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलय अपराध अनुसन्धान समुह (RIT) को टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा निजको साथबाट कालो  प्लाष्टीकले बेरेको लागु औषध (खैरो हिरोईन) कुल तौल प्लाष्टीक सहित ४ ग्राम ९३० मिलिग्राम पलाष्टीक बाहेक ४ ग्राम ७२० मिलिग्राम फेला पारी साउद ले प्रयोग   बा.०२००२२ प ६४६१ नं. को मोटर साइकल सहित आवश्यक कारबाहीको लागिईलाका प्रहरी कार्यालय टीकापुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय टिकापुर ले जनाएको छ।

Sharing is caring!

अनिता स्वाँरको ‘टिकटकको रानी मै हु बरिलै’ तीजको गीत सार्वजनिक( भिडियो सहित)
बिहीबार, श्रावण १४ २३:३४
नायक चौधरीले जन्म दिनको अवसर दृष्ट्रि फाउण्डेसन खाद्यन्न सहयोग
बिहीबार, श्रावण १४ २३:३४
shares