आईतवार, भाद्र २० १७:३८
‘हिट हिट लेहेंगा वाली छैली–२’ सार्वजनिक (भिडियो सहित )
भाद्र २० ,गोविन्द मुखिया आज भोली कैलालीमा दैनिक थारु भिडीयोहरु सार्बजानिक हुने क्रम जारी छ । २० गते धनगढीको सुलभ फिल्मस् बाट थारू म्युजिक भिडियो ‘हिट हिट लेहेंगा वाली छैली–२’ सार्वजनिक भएको छ जसमा शब्द संगीत गणेश चौधरी र समीक्षा चौधरीको रहेको गीतमा सोनु कुश्मी र सिमन्त चौधरीको स्वर रहेको छ भने म्युजिक भिडियोमा पूर्वका कलाकार कृष्ण राना र कैलाली कि सदिक्षा चौधरीको अभिनयको साथै डान्स देख्न सकिन्छ। चर्चित भिडीयो निर्देसक आर्दश महतोले भिडीयोलाइ निर्देसन गरेका छन्। भिडीयोलाइ सम्पादन छायांकन दया शंकर चौधरीले गरेका छन् ।
