७ बैशाख २०८१, शुक्रबार
प्रवाशी नेपालिका लागि भरपर्दो बन्दै डि एम टि।
बिहीबार, आश्विन ७ ०१:३५

प्रवाशी नेपालिका लागि भरपर्दो बन्दै डि एम टि।

बिष्णु जोशी ब्युरो ।बिगत २बर्ष देखि बेङ्गलोर टु पलिया,पलिया देखि बेङ्गलोर का लागि संचालन मा आएको डिएम टि टुर एण्ड ट्राभल्स ले अधिकाङ्स प्रबासी नेपालिको मन जित्न सफल भएको छ।प्रवासी नेपाली लाई सेवा पुग्ने हेतु ले सस्थापक महेन्द्र जोशी ले दुई बर्ष अघि कोरोना का कारण लकडाउन भएका बेला प्रवासी नेपाली ले पाएको दुख मा केही हद सम्म भए पनि राहत होस भन्ने उदेश्य ले ट्राभल्स संचालन मा ल्याएको र अहिले सबैले सहयोग गरेका कारण ट्राभल्स लाई बिश्वास गर्ने प्रवासी नेपाली हरु को संख्या बढेको हो ।डि एम टि ले अहिले बेङलोर देखि पलिया र पलिया देखि बेङलोर दैनिक बस सेवा संचालन मा ल्याएको छ।ट्राभल्स ब्यबस्थापक महेन्द्र प्रशाद जोशी का अनुसार कम्पनिले दैनिक भारत को हैदराबाद बाट पनि बस सेवा संचालन हुने,धनगढी मा ट्राभल्स कै होटेल संचालन मा ल्याइ तेइ बाट अन्य प्यासेन्जर हरुलाइ उहाको गन्तव्य सम्म को लागि टिकट उप्ल्ब्ध गराइ प्यासेन्जर लाई सस्तो र सुलभ सेवा दिन को लागि आफ्नो टिम लागि परेको बताउनु भयो।अन्य थुप्रै ट्राभल्स हरु भए पनि डि एम टि को सेवा सुविधा अलि फरक रहेको ट्राभल का एक अधिकारी एल डि पन्त ले जानकारी दिनु भयो।डि एम टि टुर एण्ड ट्राभल्स का बेङ्ग्लोर सम्पर्क नम्बर हरु चन्द्र सिंह 8951556846/मनोज धामी-7019545839/अमर चन्द-9341201801/एल डि पन्त-9535987253्एल बि धामी-9538468117सङकर भण्डारी – 7975275381नेपाल का लागि सम्पर्क ,खप्त्ड सैपाल टुर एण्ड ट्राभल्स मिलन मल्ल,00977-986566431 रमेश भण्डारी-9741708088/महेन्द्र जोशी-9848860385मा सम्पर्क गर्न सक्नु हुनेछ ,

Sharing is caring!

थारु सांस्कृतिकको संरक्षण तथा सम्बद्धनका लागी थारु सांस्कृतिक संग्राहलयको स्थापना
बिहीबार, आश्विन ७ ०१:३५
गाँउ मे देख्नु गलियारे मे देख्नु रिमेक भिडियो सार्वजनिक (भिडियो सहित)
बिहीबार, आश्विन ७ ०१:३५
shares