१२ बैशाख २०८१, बुधबार
गाँउ मे देख्नु गलियारे मे देख्नु  रिमेक भिडियो सार्वजनिक (भिडियो सहित)
शुक्रबार, आश्विन १५ १७:५८

गाँउ मे देख्नु गलियारे मे देख्नु रिमेक भिडियो सार्वजनिक (भिडियो सहित)


करिब दुई दशक अघि निकै चर्चा कमाउन सफल थारु सलिमा बैछारको गाँउ मे देख्नु गलियारे मे देख्नु रिमेक गीतको भिडियो सार्वजनिक भएको छ। सो गीतमा हिरा चौधरीको निर्देशनमा थारु सुपर स्टार प्रेम चौधरी ,मेगा स्टार संगत चौधरी, नायिका अनुराधा चौधरी र मुस्कान चौधरीले नृत्य गरेका छन् । उक्त भिडियो लाई छायांकन ,सम्पादन सतिश सिन्हा गरेका हुन्।

गीतमा स्वर राज कुश्मी र अन्नु चौधरी दिएकि छिन। सेबिल इन्टेरटेन्मेण्ट युटुब चाइनलबाट सार्बजनिक गरिएको छ। गीता लाई धनगढी उप महानगर पालिकाको वडा १६ मसा छयांकन गरिएको हो।

Sharing is caring!

प्रवाशी नेपालिका लागि भरपर्दो बन्दै डि एम टि।
शुक्रबार, आश्विन १५ १७:५८
मार्मिक गीत “गरिबको चाडबाड” सार्वजनिक (भिडियो सहित)
शुक्रबार, आश्विन १५ १७:५८
shares