२१ मंसिर २०७८, मंगलवार
मार्मिक गीत “गरिबको चाडबाड” सार्वजनिक (भिडियो सहित)
मंगलवार, आश्विन १९ ०७:१७

मार्मिक गीत “गरिबको चाडबाड” सार्वजनिक (भिडियो सहित)

अशोक सिंह एकेको प्रस्तुति गायक तथा निर्देशक सौगात ओझाको निक्कै मार्मिक एवं मनछुने गीत “गरिबको चाडबाड” सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियोको इतिहास मै आफ्ना बच्चाहरुलाई दशैँमा खुसी पार्न आफ्नै खुट्टाको मासु काटेर पकाई खुवाउनु पर्ने अवस्थाको सामाना गर्नुपर्ने पीडालाई समेटिएको गीत बजारमा आएको हो ।

गीत संगीत क्षेत्रमा फरक विषयबस्तु समेटेर तयार पारिएको गीतमा गरिबहरुका अनेक व्यथा र परिस्थितिलाई समावेश गरिएका छन् । सौगात ओझाको स्वरमा रहेको उक्त गीतमा अभिनय सौगात ओझा, एन्जल, जेनिका, सरु रानी, रुद्र, असोक, निर्मलले गरेका छन् । शब्द संगीत समेत गायक सौगात ओझा कै रहेको छ भने निर्देशक समेत गायक ओझाले गरेका छन् ।

अमित बिकले छायांकन तथा सम्पादन गरेका हुन। उक्त गीत सौगात ओझा नामको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गरीबको चाड्बाड

Sharing is caring!

गाँउ मे देख्नु गलियारे मे देख्नु रिमेक भिडियो सार्वजनिक (भिडियो सहित)
मंगलवार, आश्विन १९ ०७:१७
गौतम चौधरीको “हली हली नाचम डिउरा ´´बोलको गीत सार्वजनिक(भिडियो सहित )
मंगलवार, आश्विन १९ ०७:१७
shares