१४ बैशाख २०८१, शुक्रबार
गौतम चौधरीको “हली हली नाचम डिउरा ´´बोलको गीत सार्वजनिक(भिडियो सहित )
शनिबार, आश्विन २३ २०:४९

गौतम चौधरीको “हली हली नाचम डिउरा ´´बोलको गीत सार्वजनिक(भिडियो सहित )

गौतम चौधरीको “हली हली नाचम डिउरा ´´बोलको गीत सार्वजनिक भएको छ ।गौतमको आफ्नै शब्द,संगीत र लगानीमा बनेको गीतमा बसन्ती चौधरीले स्वरमा साथ दिएकी छिन ।उक्त गीतको म्युजिक भिडियोलाई चर्चित नृत्य निर्देशक सुधराम दहितले निर्देशन गरेका छन ।

भिडियोमा गायक गौतम, शिरु चौधरी र छल्लु दादाले नृत्य गरेका छन भने गीतको म्युजिक भिडियोमा थारू मैलीक पन झल्काएको छ ।सो गीतको छायांकन ,सम्पाद्न सतिश सिन्हाले गरेका हुन । गीतलाई सिएस फिल्मसको युटुबबाट सार्वजनिक गरिएको छ । https://youtu.be/a8vl2SiJPwg

Sharing is caring!

मार्मिक गीत “गरिबको चाडबाड” सार्वजनिक (भिडियो सहित)
शनिबार, आश्विन २३ २०:४९
“ ओ मेरी भाउजू´´ गित यतिबेला युट्युवको १ नम्बर ट्रन्डिङमा (भिडियो सहित )
शनिबार, आश्विन २३ २०:४९
shares