९ माघ २०७८, आईतवार
प्यार के धागा तुटेना गित बन्यो चलचित्र (हेर्नुस भिडीयो सहित )
बिहीबार, मंसिर १६ १५:४६

प्यार के धागा तुटेना गित बन्यो चलचित्र (हेर्नुस भिडीयो सहित )

गोविन्द मुखिया

अहिलेको समयमा थारु सांगीतिक क्षेत्रमा दोहोरी रहेन नाम हो चर्चित गायिका अन्नु चौधरी जसले थुप्रै नेपाली थारु भोजपुरी मैथली लगायत गितहरुमा आफ्नो स्वर दिईसक्नु भएको छ भने तेस्तै अर्का गायक उमेश मुस्कानले गितमा साथ दिएका छन् मुस्कान कै शब्द सगीत रहेको थारु भिडीयो प्यार के धागा तुटेना सेबिल इन्टरटेमेन्ट च्यानेल बाट सार्बजनिक भएको ।

चर्चित मोडल गरिमा शर्मा को अभिनय रहेको छ भने थारु भिडीयो क्षेत्र मै चर्चित मोडेल तथा थारु नायक मुकुन्द ज सी कोले अभिनयमा साथ दिएका छन्। भिडीयो मा साचो माया प्रेम र बिछोड को पिडा र आफ्नै जन्म दिने बाबा बाट आफ्नै छोरी को हत्या भएको चित्रण गरिएको छ भ भिडीयोलाइ चलचित्र परिवेश मै उतारिएको छ भने चर्चित निर्देसक बिक्रम चौहान ले भिडीयो लाई निर्देशन गरेका छन् प्रकाश खड्का को छायांकन ,मिलन बिश्वोकर्माको सम्पादन गरेका हुन्।

उक्त गितमा खलनायक को रुप मा तेजा एर र यादब गिरि र अन्य कलाकारहरुमा शिव कुमार राजबंशी ठाकुर सानु महत ,आयिषा चौधरी को समेत अभिनय रहेको छ कैलाली को होम एस्टे भादा गाउ र अन्य कैलाली मा छायांकन गरिएको छ भने मिडिया पाटनरमा सुपक थारु सलिमा पहुरा रहेको छ।

प्यार के धागा तुटेना गित बन्यो चलचित्र (हेर्नुस भिडीयो सहित )

Sharing is caring!

Latest News

अध्यक्ष बोगटीद्वारा पर्यटकिय क्षेत्रको सिलान्यास
बिहीबार, मंसिर १६ १५:४६
नगर प्रमुख वडको केन्द्रिय सदस्यमा उम्मेदवारी
बिहीबार, मंसिर १६ १५:४६
shares