९ माघ २०७८, आईतवार
नगर प्रमुख   वडको   केन्द्रिय सदस्यमा उम्मेदवारी
बिहीबार, मंसिर २३ १५:१३

नगर प्रमुख वडको केन्द्रिय सदस्यमा उम्मेदवारी

कैलालीको धनगढी उप–महानगरपालिका  नगर प्रमुख  नृप बहादुर वडले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन  । कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा दलित खुल्ला तर्फ बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने वडले घोषणा गरेका हुन ।

दशकौ देखि नेपाली काँग्रेशमा सक्रिय राजनिती गरिरहनु भएका वड २०७४ सालको स्थानीय निर्बाचनमा धनगढी उप–महानगरपालीका को मेयरमा निर्बाचित बन्नु भएको थियो ।

Sharing is caring!

Latest News

प्यार के धागा तुटेना गित बन्यो चलचित्र (हेर्नुस भिडीयो सहित )
बिहीबार, मंसिर २३ १५:१३
श्रीलङकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
बिहीबार, मंसिर २३ १५:१३
shares