९ माघ २०७८, आईतवार
दिपक सङ्गम बिस्वकर्मा को -सपनि मा देख्नु गरेको छु गजल ।।।।।।।।
सोमबार, पुष १९ १०:१४

दिपक सङ्गम बिस्वकर्मा को -सपनि मा देख्नु गरेको छु गजल ।।।।।।।।

गजल
शिर्षक -सपनि मा देख्नु गरेको छु

तिम्रो रूपले मन सेक्ने गरेको छु
सपनीमा उन्नलाई देख्ने गरेको छु

जब तिम्रो माया को जाला परे देखी
जुन दिन बाट गजल लेख्ने गरेको छु

उन्को तस्बिर दिल बाट न हट्ने भयो
तेसैले राति सपनि आउने गरेको छु

म तिम्रो मायामा यति फिदा भइ सके
किताब छोडि तस्बिर बोक्ने गरेको छु

म तिमी विना एक पल बाँच्न सक्दिन
राती मैले तिम्लाइ बोलाउने गरेको छु

तिमी संग एक दिन स्कुल जान न पाउँदा
जुन लाई हेरि अधेरी टोलाउनु गरेको छु

एक पल तिमी संग संगै खेल्न नपाउँदा
घर मा सिरानी संग खेल्ने गरेको छु

दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल

Sharing is caring!

Latest News

पुष १५ डिलाईट सास्कृतिक साझ २०७८ धनगढीमा कार्यक्रम हुदै
सोमबार, पुष १९ १०:१४
सुदूरपश्चिम महोत्सव यस बर्ष हुने
सोमबार, पुष १९ १०:१४
shares