१४ बैशाख २०८१, शुक्रबार
पुष १५ डिलाईट सास्कृतिक  साझ २०७८ धनगढीमा कार्यक्रम हुदै
शनिबार, पुष ३ ११:३५

पुष १५ डिलाईट सास्कृतिक साझ २०७८ धनगढीमा कार्यक्रम हुदै


धनगढी को डिलाईट क्याफे ले यहि पुष १५ धनगढीमा राष्ट्रिय गायिका अन्नु चौधरी को साथ मा थुप्रै चर्चित थारु कलाकारहरु नायक संगत थारु ,थारु लोक गायक राजु चौधरी राज ,सुनिता दहित ,रितु चौधरी र मधु चौधरी को धनगढीमा बिसेष प्रस्तुति रहेन आयोजक ले जानकारी दिएका छन् ।

केहि वर्ष यता अन्नु चौधरी को धेरै थारु ,नेपाली गितहरु सफल हुदै आएको छ भने कार्यक्रम मा कलाकारिता क्षेत्रमा योगदान दिएका कलाकार गायक गायिकाहरु लाई समेत सम्मान गरिने छ सबै जात जातिहरु को कला सस्कृति जल्किने सग्रालय को लागि बिशेस पहल गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रममा गायन डान्स र कमेडीको भरपुर मनोरंजन दर्सकहरु ले लिने पाउने छन् टिकट रु १५ ००. २ जना लाई खान सहित रहेको छ सम्पूर्ण तयारी भैसकेको आयोजक ले हामी लाई जानकारी दिएका छन्।

Sharing is caring!

धनगढीमा एक बालिका मृत अवस्थामा फेला//
शनिबार, पुष ३ ११:३५
दिपक सङ्गम बिस्वकर्मा को -सपनि मा देख्नु गरेको छु गजल ।।।।।।।।
शनिबार, पुष ३ ११:३५
shares