नयाँ गित चलो चली हो सजनी छिटै बजारमा आउँदै
धनगढी , थारु भाषको नयाँ गति चला चली हो सजनी नामक गित चाडै बजारमा आउँने भएको छ । गरिबी र धनी बिचको कथा बस्तुमा आधारित गित र म्युजिक भिडियो हमार म्युजिक बगिया युबटुभ च्यानल बाट आउदै छ ।
थारु मेगा स्टार संगत थारु र चर्चित मोडेल मुस्कान चौधरीले अभिनय गरेको चला चली हो सजनीू गित बजार आउँने अन्तिम तयारीमा रहेको मोडेल संगत चौधरलिे जानकारी दिए । गित लाई कैलाली तथा सुदूरपश्चिमका पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको उनले जानकारी दिए ।
पछिल्लो समय पश्चिमा संस्कृतिले नेपाली गित संगित लाई ओझेलमा पादै गएका वेला यस गितले मौलिक नेपाली पहिचान झल्किने कथाबस्तु लाई समेटको बताए ।
चर्चित निर्देशक हिरा चौधरीले निर्देशन गरेको हुन तेस्तै छायांकन बिहारी दहित र सम्पादन सुरज महतोले गरेका छन ।पोस्ट प्रोडकशन म्याड मेक्स स्टुडियो भइरहेको छ ।गायिका मनिशा पोखरेल गायक राजेश कुश्मीको समधुर आवजमा सजिएको गीतमा गितकार सुबेश कथरिया रहेका छन ।
