८ बैशाख २०८१, शनिबार
दार्चुला जिल्लाको नौगाड गाउँपालिका  वडा नम्बर १ का एक जना शिक्षक बिहे बाटै बेपत्ता।खोजिकार्य जारी।।
मंगलवार, असार २८ १६:३६

दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १ का एक जना शिक्षक बिहे बाटै बेपत्ता।खोजिकार्य जारी।।

खबरचित्र सम्बादाता धनगढी ।।दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको वडा नम्बर १ का शिक्षक हरकसिंह ठगुन्ना हिजो रातीदेखि बेपत्ताभएका छन् । भूमिराज माबि एयरकोट का सहप्राध्यापक हरकसिंह ठगुन्ना हिजो सल्लामा विहेमा गएको र घर फर्किने क्रममा गायब भएको शिक्षक ठगुन्नाका भतिजा जगत ठगुन्नाले जानकारी दिए । शिक्षक ठगुन्नाको बिहान ४ बजेसम्म फोन खुला भए पनि अहिलेसम्म उनी सम्पर्कमा नरहेको जगत ठगुन्नाले बताए । गायब भएका शिक्षक ठगुन्नाको खोजी भईरहेको नौगाड कार्यपालिका सदस्य बसन्ती ठगुन्नाले बताईन् । अहिले भूमिराज मावि बन्द गरेर शिक्षक, विद्यार्थी र स्थानीयले खोजी गरिरहेको जनाइएको छ

Sharing is caring!

छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक (भिडियो सहित )
मंगलवार, असार २८ १६:३६
हेमन्ता भट्टराईको ‘‘मामा घर ’ तीज गीत सार्वजनिक (भिडियो सहित)
मंगलवार, असार २८ १६:३६
shares