बिहीबार, आश्विन २७ ११:२९
आजको सुनचादिको कारोबार।
खबरचित्र सम्बादाता धनगढी ।साताको कारोबार पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। bयता, चाँदीको मूल्य प्रति तोला १ हजार १९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
