१९ बैशाख २०८३, शनिबार
लेहंगा फरियम देख्ठु तुहि’म्युजिक भिडियो कार्तिक २ गते सार्बजनिक हुदै
सोमबार, आश्विन ३१ १५:१८

लेहंगा फरियम देख्ठु तुहि’म्युजिक भिडियो कार्तिक २ गते सार्बजनिक हुदै

गायक राजु चौधरी (राज) को दुई दशक पहिले रेकर्ड गरिएको एल्बम सोला सिंगारको ‘लेहंगा फरियम देख्ठु तुहि’ बोलको बहुचर्चित गीत यही कार्तिक २ गते शुलभ फिल्म्स युतुब बाट सार्बजनिक हुने भएको छ l कैलारी गाँउपालिका –२ बसौती गाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा थारु मेघा स्टार नायक संगत थारु,मोडल सामु चौधरी र गायक राजु चौधरी(राज)को अभिनय हरेको छ ।
थारु लोक गायक राजु चौधरी राज को ड्रीम प्रोजेक्ट रहको उहाँले बताउनु भयो , म्युजिक भिडियोमा थारु मुङग्रहुवा नाँच र सखिया नाँच देखाइएको छ । म्युजिक भिडियो निर्देशकमा सुधराम दहित,कोरियो ग्राफी आदर्श महतो र छायांकन तथा सम्पादन दयाशंकर चौधरीले गरेका छन । यो गीतमा शब्द राजु रत्गैया,स्वर राजु चौधरी (राज) र प्रमिला चौधरीको रहेको छ ।

Sharing is caring!

Latest News

आजको सुनचादिको कारोबार।
सोमबार, आश्विन ३१ १५:१८
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आनन्द कामीले करातेको कुमितेमा जिते स्वर्ण पदक
सोमबार, आश्विन ३१ १५:१८