१८ बैशाख २०८३, शुक्रबार
बेङ्गलोरमा बझाङ घर भएकिएक नेपाली युवति झुण्डिएको अवस्थामा मृत फेला
मंगलवार, कार्तिक २९ २१:३६

बेङ्गलोरमा बझाङ घर भएकिएक नेपाली युवति झुण्डिएको अवस्थामा मृत फेला

बिष्णु जोशी! बेङ्गलोर।
बझाङजिल्ला को थलारा गाउँपालिका घर भइ हाल भारत को बेङ्गलोर मा अध्यनरत युवति झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

ब्याङ्लोर स्थित भिपिपुरममा लामो समय देखि बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेको बेङ्गलोर प्रहरि ले जनाएको छ ।

उनी कलेजबाट फर्किपछि नुहाउँन जाने भन्दै गएकि र घरको पछाडि पट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी मृत फेला परेको वि बि पुरम पुलिस स्टेसन ले जानकारी दिएको छ ।

उनलाई झुण्डिएको अवस्थामा उनीकि दिदी आर्जु थापाले फेला पारेकी थिइन् ।

उनका अनुसार आयुषा ब्याङ्ल‍रमै स्टाफ नर्स पढिरहेको थिइन् । घटनाको कारण भने खुल्न सकेको छैन ।

उनको सब परिवार रोजगारीका सिलसिलामा विगत केही वर्षदेखि ब्याङ्लोरमै बस्दै आएको जनाइएको छ।

Sharing is caring!

Latest News

सुचना!सुचना!!सुचना!!!बेङ्गलोर बाट एक नेपाली महिला तीन बर्षको बच्चा छोडेर फरार…
मंगलवार, कार्तिक २९ २१:३६
कैलाली र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा एन आर एन र इन्द्रेणी फाउन्डेसनको आयोजनामा भूकम्प पीडितलाई राहत वितरण
मंगलवार, कार्तिक २९ २१:३६