११ असार २०८३, बिहीबार
कर्नाटक मा मतदान सम्पन्न ।
बुधबार, बैशाख २७ २२:२०

कर्नाटक मा मतदान सम्पन्न ।

बिष्णु जोशी बेङ्गलोर/कर्नाटक विधानसभा चुनाव Election 2023) को लागि मतदान सकिएको छ २२४सदस्य कालागी कर्नाटक विधानसभा मा बहुमत को आंकड़ा 113 है. राज्य मा बीजेपी (BJP), कांग्रेस (Congress) और जेडीएस (JDS) मा मुख्य पर्तिस्पर्धा रहेको छ विधानसभा चुनाव को नतीजा 13 मई को आउदैछ. त्यो भन्दा पहिले अब सबै को नजर महापोल को आंकडा मा अड्किएको छ . जानकारी का अनुसार क बीजेपी को तर्फ बाट पीएम नरेंद्र मोदी, गृह मंत्री अमित शाह समेत पार्टी का अन्य नेता हरुले धेरै दिन सम्म जमेर चुनाव को प्रचार प्रसार गरेका थिए।त्य्स्तै कांग्रेस को तर्फ बाट अध्यक्ष मल्लिकार्जुन खड़गे, राहुल गांधी, प्रियंका गांधी, सोनिया गांधी समेत अन्य नेता प्रदेश मा लागि परेका थिए। हेरौ त्याहा का मिडिया हरुले गरेको महापोल।

India Today- Axis My India: इंडिया टुडे रएक्सिस माय इंडिया को एग्जिट पोल का अनुसार कर्नाटक मा कांग्रेस को बहुमत मिल्न सक्छ . कांग्रेस को १२२ देखि १४०, Things को दे ८० सीट मिल्ने अनुमान छ र जेडीएस को २०देखि २५ र अन्यखाता मा ६सिट जाने सकेत देखिएको छ

Sharing is caring!

Latest News

कंचनपुर को बेलौरिबाट एकजना युवक पक्राउ ।
बुधबार, बैशाख २७ २२:२०
कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु
बुधबार, बैशाख २७ २२:२०