१८ बैशाख २०८३, शुक्रबार
कंचनपुर को बेलौरिबाट एकजना युवक पक्राउ ।
बुधबार, बैशाख २७ २१:३९

कंचनपुर को बेलौरिबाट एकजना युवक पक्राउ ।

बिष्णु जोशी न्युज डेस्क/

कंचनपुर कोबेलौरी नगरपालिका–६ रिछाहाबाट प्रहरीले खैरो हेरोइन र तराजुसहित एक जनालाई पक्राउ गरेको हो। मंगलबार राति ३ ग्राम ६५ मिलिग्राम खैरो हेरोइन र नापतौल गर्ने सानो तराजुसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले लागूऔषधसहित ती किशोरलाई पक्राउ गरेको हो।

Sharing is caring!

Latest News

काँडेतार चलचित्रको सेन्सर
बुधबार, बैशाख २७ २१:३९
कर्नाटक मा मतदान सम्पन्न ।
बुधबार, बैशाख २७ २१:३९