१८ बैशाख २०८३, शुक्रबार
काँडेतार चलचित्रको सेन्सर
सोमबार, बैशाख ११ ०९:०१

काँडेतार चलचित्रको सेन्सर

सामना फिल्मस् प्रालिद्वारा निर्मित काँडेतार चलचित्रको सेन्सर मिति तय भएको छ । ११ वैशाखमा सेन्सर हुने भएको हो ।

नवल खड्का र शिवम् अधिकारीबाट लेखिएको चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ। यो एक देशभक्तिपूर्ण चलचित्र हो साथै मनोरञ्जनात्मक समेत छ। निर्माण टोलीका अनुसार यो फिल्म विषय र प्राविधिक हिसावले अव्वल छ।

Sharing is caring!

Latest News

सार्डन नेपाल द्वारा किटनाशक झुल वितरण
सोमबार, बैशाख ११ ०९:०१
कंचनपुर को बेलौरिबाट एकजना युवक पक्राउ ।
सोमबार, बैशाख ११ ०९:०१