हास्य टेलिशृंखला (शनि ग्रहदशा ) सार्वजनिक
धनगढी प्रकाश नागरी,शारा फिल्म प्रोडक्सन हाउस र श्री राम फिल्म धनगढीको निर्माणमा हास्य टेलिशृंखला (शनि ग्रहदशा ) सार्वजनिक भएको छ। समय सान्दर्भिक विषय बस्तुमा लाई नै समेटेर बनायको कारण दर्शकमाझ निकै चर्चा बटुल्न आशा लिएका छन।
मनोरन्जनात्मक शैली र कलाका धनि व्यक्तित्वहरु आफ्नो कलाको प्रदर्शन गरि दर्शकमाझ केहि फरक गर्ने हौशलाका साथ अघि बढेका छन्।समाजमा आफ्नो छाप छोड्दै आइरहेका छ ।
यस हास्य टेलिशृंखला (शनि ग्रहदशा ) मा कथा लेखन राजेश अनुरागी तथा निर्देशक सुरेन्द्र संगम “डोटेली बुढोले गरे हुन। छायांकन राजेश अनुरागी र नीतिन दृश्य निर्माण : श्री राम फिल्म धनगढीले गरेको छ।
तेस्तै यातायात राम बीसी ,सुबाश चौधरी भान्सामा विकास धामी रहेका छन् भने कलाकारहरु अमित बिक ,सुरेन्द्र संगम ,राजेश अनुरागी ,टेक बहादुर खाती “Alone prince”,मेक राज भट्टराई ,विराज भट्ट ,सकुमाया कार्की ,एलिशा शाह ,विकास धामी ,नितिन,सुबाश चौधरी र पुष्कर जैशी रहेको छन।
विंगो स्टूडियोको सहयोगमा पार्श्व गित संगीत सौगात ओझाको रहेको छ। rajesh anuragee युटुब चाइनलबाट यो टेलिशृंखला सार्वजनिक भएको छ।