१५ जेष्ठ २०८१, मंगलवार
गायिका भट्टराईले जन्मदिनमा ल्याइन “आमा”
बुधबार, फाल्गुन ३० १७:४७

गायिका भट्टराईले जन्मदिनमा ल्याइन “आमा”

धनगढी
गायिका तथा कार्यक्रम प्रस्तोता हेमन्ता भट्टराईले “आमा” गीतको भिडियो म्युजिक जन्मदिनमा कोसेली स्वरूप बजारमा ल्याएकी छिन् । आफ्नै शब्द संगीत र स्वरमा रहेको सो गीत जन्मदिनको अवसर पारेर हेमन्त भट्टराई युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्। आमा भन्ने शब्द महान र सम्मान शब्द हो त्यसैले दुःख पर्दा आमालाई सम्झिने गरेको हुँदा आमा आमा गीत सार्वजनिक गरेको बताइन्।


“आमा” गीतले माता र उहाँको छोराछोरीको बीचको अनन्त जोडीलाई जोड्दै गर्दछ, यसले आत्मीय गतिमात्र र शारीरिक मेलमिलापलाई आनन्दित बनाउँछ। आमा, जसले हाम्रो जीवनलाई अनन्त तापमा गर्दछ, हाम्रा आँसुहरूमा हामीलाई आगोमा लगाउँछ, र हाम्रो चाहनालाई असल रूपमा प्रतिबिम्बित गर्ने गायिका भट्टराईले बताइन्।सो गीतमा आफैले अभिनय समेत गरेकी छिन्।

उक्त गीतलाई हेरेर सल्लाह सुझाब सहित लाइक कमेन्ट सेयर अनि सस्क्राइब पनि गरिदिनु हुन गायिका भट्टराईले आग्रह गरेकी छिन्।
विशेष डिजिटल स्टुडियो काठमाडौँबाट रेकर्डिङ गराइएको गीत गीतलाई सिनेमाटोग्राफर उमेश बहादुर शाहले गरेका हुन्।निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। लाइमलाइट नेपालको पोस्ट प्रोडक्सनमा निर्माण गरेको छ।

Sharing is caring!

पर्यटकहरुको आकर्षण बढाउन सिंगारिदै प्यारा ताल
बुधबार, फाल्गुन ३० १७:४७
नगर प्रमुख हमाललाई धम्की दिने रानाले उपमहानगरपालिकामा गरे विष सेवन
बुधबार, फाल्गुन ३० १७:४७
shares