६ माघ २०८१, आईतवार
धनगढीको एल एन चोकमा फिक्स कलेक्सन सोपिङ सेन्टर खुल्यो (४००,६०० र ८००)
शुक्रबार, बैशाख १४ १८:१६

धनगढीको एल एन चोकमा फिक्स कलेक्सन सोपिङ सेन्टर खुल्यो (४००,६०० र ८००)


धनगढीको मुटुमा रहेको एल एनचोक स्थित फिक्स कलेक्सन सोपिङ सेन्टरको आज एक कार्यक्रमका बिच उद्घ्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच उद्योग वाणिज्य सघका अध्यक्ष पुष्पराज कुँवरले धनगढी फिक्स कलेक्सन सोपिङ सेन्टरको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रम पछि बोल्दै उद्योग वाणिज्य सघका अध्यक्ष कुँवरले फिक्स कलेक्सन सोपिङ सेन्टरले ग्राहकहरुको सेवा सुविधा अनुसारको कलेक्सन हाउस खोलेकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा फिक्स कलेक्सन सोपिङ सेन्टरका सञ्चालक धना रोश्याराले बताईन ।
ग्राहकहरुलाई सस्तो अनि सुलभ दरमा गुणस्तरीय कपडा उपलब्ध गराउने उद्देश्यका साथ आफूले ग्राहकहरूको माग अनुसार(४००,६०० , ८००र १०००) मा धनगढी मै तेस्रो साखाको रुपमा धनगढी फिक्स कलेक्सन सञ्चालनमा ल्याएको बताईन ।

Sharing is caring!

‘भाइरल गोर्खे’ चलचित्रको शुभ मुहुर्त
शुक्रबार, बैशाख १४ १८:१६
‘पुजार सार्की’को ट्रेलर सार्वजनिक जेठ १० गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने
शुक्रबार, बैशाख १४ १८:१६