६ माघ २०८१, आईतवार
चौमालाका चौधरी छोराको चक्कु प्रहारबाट गम्भिर घाइते
बुधबार, जेष्ठ ९ १८:५७

चौमालाका चौधरी छोराको चक्कु प्रहारबाट गम्भिर घाइते

धनगढी, ९ जेष्ठ / कैलाली जिल्ला गौरीगंगा नगरपालिका १ घर भएका खड्ग चौधरी छोराको चक्कु प्रहारबाट गम्भिर घाइते भएका छन् । जेष्ठ ७ गते राती १५ बर्षका छोरा समिर चौधरीले साथीसँग मिलेर बुवालाई चक्कु, ढङ्गा र लठ्ठीले हानेर घाइते बनाएका हुन् ।

घाइते खड्ग चौधरीको धनगढीको नवजीवन अस्पतालमा उपचार भैरहेको छ । आमा (गीता चौधरी) लाई अर्कै पुरुषसँग लागेको थाहा पाए पछि बुवाले यही महिनाको ३ गते सम्बन्धविच्छेद गरेका थिए। त्यसैकारणले छोरा आवेगमा आएर बुवालाई चक्कु प्रहार गरेको हुन सक्ने पारिवारीक स्रोतले  बताएको छ ।

Sharing is caring!

धनगढीमा २४सै घण्टा सेवा दिन नमुना पेट्रोल पम्प सञ्चालनमा
बुधबार, जेष्ठ ९ १८:५७
बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै
बुधबार, जेष्ठ ९ १८:५७