१८ बैशाख २०८३, शुक्रबार
चर्चित गायक टेकबिसको आवाजमा “लालरिबन कर्ली कर्ली केशमै” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
शनिबार, श्रावण २६ २०:०७

चर्चित गायक टेकबिसको आवाजमा “लालरिबन कर्ली कर्ली केशमै” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धनगढी, सावन, २६
लाल रिबन कर्ली कर्ली केशमै म्युजिक भिडियो सार्वजनिक भएको छ। भिमबिसीको शब्द संगीतमा टेक बिसी र असिमता जुरेलीको स्वरमा सजिएको लालरिबन कर्ली कर्ली केशमै गीत सार्वजनिक भएको हो। उक्त गीतमा कजीस श्रेष्ठले निर्देशन तथा कोर्योग्राफी गरेका छन्।

नायक पल शाह र गायिका अस्मिता जुरेलीले दमदार नृत्य गरेका छन्। उक्त गीतमा अर्जुन तिवारीको छायाङ्कन तथा विज्ञान राईको सम्पादन रहेको छ। सो गीत साईराम पिक्चर युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

music video

Sharing is caring!

Latest News

डोटेली चलचित्र ‘परु’को शुभ मुहूर्त
शनिबार, श्रावण २६ २०:०७
धनगढी डान्स, च्याम्पियनशिप सिजन ३ मेगा राउण्ड
शनिबार, श्रावण २६ २०:०७