६ माघ २०८१, आईतवार
“सुनन ए माया” बोलको गितको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित )
सोमबार, भाद्र १० १२:५०

“सुनन ए माया” बोलको गितको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित )

धनगढी ,भाद्र १० आईतबार सार्बजनिक गरिएको गित चर्चित गितकार अविनाश थापा र रमेश साउदद्वारा लेखिएको छ, गितमा चर्चित गायिका समीक्षा अधिकारी र सौगात जंग थापाको आवज रहेको छ ।साथै गीतमा गायक सौगातजंग थापालेनै संगीत दिएका छन् भने सुरेश कोहली र स्मारिका ढकालले अभिनय गरेका छन उक्त गितलाई उत्तम श्रेष्ठ (शिशिर)ले निर्देशन गरेका हुन साथै म्युजिक भिडियोलाई बिशाल थापाले क्यामेरामा कैद गरेका हुन र मीन रावलले सम्पादन गरेको हुन।झापाको विभिन्न पर्यटकीय क्षेत्रमा छयाकान गरिएको हि।सो गीत जि मिडिया कनेक्सन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Sharing is caring!

सुदूरपश्चिममा अपाङ्गता सम्बन्धि निति बन्ने चरणमा :राज्यमन्त्री खड्का
सोमबार, भाद्र १० १२:५०
यसपालिको कक्षा १२ को परीक्षाफलमा एस.पी.ए कलेजको सुदूरपश्चिममा रेकर्ड
सोमबार, भाद्र १० १२:५०