११ भाद्र २०८३, बिहीबार
दुबईमा वृद्धाश्रम सहयोगार्थ नयाँ वर्ष सांस्कृतिक धमाका २०२५ आयोजना हुँदै
बिहीबार, पुष १८ २१:१२

दुबईमा वृद्धाश्रम सहयोगार्थ नयाँ वर्ष सांस्कृतिक धमाका २०२५ आयोजना हुँदै

अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन मौलिकता हाम्रो अभियान भन्ने मूल नाराका साथ नेपाली प्रवासी कलाकार युएइ द्वारा वृद्धाश्रम सहयोगार्थ नयाँ वर्ष सांस्कृतिक धमाका २०२५ आयोजना हुन लागेको हो। सो कार्यक्रममा लोक तथा दोहोरी गायक नन्दु परियार, शान्ता रानी परियार, गायक तथा हास्य कलाकार उज्ज्वल गिरी दानवीर डान्सर युवराज डाँगी को सहभागितामा सो कार्यक्रम हुन लागेको हो। सांस्कृतिक कार्यक्रम पाँच जनवरी अपरान्त १ बजे अस्ट्रोरिया होटलको रक नमस्ते रेस्टुरेन्ट बरदुबईमा हुन लागेको हो।

Sharing is caring!

चलचित्र प्रेमी जोरायलका अध्यक्ष र वोर्ड अध्यक्ष डिसीबीच भेटघाट
बिहीबार, पुष १८ २१:१२
बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना मस्यौदा माथि छलफल
बिहीबार, पुष १८ २१:१२