१२ भाद्र २०८३, शुक्रबार
माघ १ गते टेम्पल रिसोर्टमा लाइभ कन्सर्ट हुँदै
बिहीबार, पुष २५ २१:२६

माघ १ गते टेम्पल रिसोर्टमा लाइभ कन्सर्ट हुँदै

२४ पुष ,धनगढी ।कैलालीको धनगढी उतरबेहिणीमा रहेको  आफ्नो घर टेम्प्ल रिसर्टमा माघी मेला कार्यक्रम माघ १ गते साझ ५ बजे  रिसोर्टमा हुने भएको हो।माघीको अबसरमा कलाकार अमृत थापा र प्याटतिमले  लाइभ कन्सर्टको आयोजना गर्ने भएको छ।  
 दर्शकको मनोरञ्जनलाई केन्द्रित गरि माघ १ गते  माघीमेला  आयोजना गर्ने भयेको छ।    मनोरञ्जनलाई विशेष केन्द्रित गर्दै लाइभ म्युजिक, संस्कृति कार्यक्रम फुड स्टल लगायत अलग अलग व्यानडको विशेष प्रस्तुति रहने अमृत थापाले बताए। सो कार्यक्रम हेर्नका लागि मात्र रु १५० रुपैया शुल्क रहेको थापाले बताए।

Sharing is caring!

गर्भवती महिलाको बिच बाटोमै मृत्यु
बिहीबार, पुष २५ २१:२६
क्षमता अभिवृद्धि, आन्दोलन निर्माण, संगठन विकास, संस्थागत विकाससँगै संकल्प प्रादेशिक सञ्जाल,संकल्पको सुदूरपश्चिम अध्यक्षमा फेडोबाट ताम्राकार ,
बिहीबार, पुष २५ २१:२६