१७ बैशाख २०८३, बिहीबार
सानो सहयोगले ठूलो अर्थ राख्छ’ सरस्वती धामीद्वारा मानव सेवा आश्रममा भोजन
शुक्रबार, फाल्गुन २९ ०९:५९

सानो सहयोगले ठूलो अर्थ राख्छ’ सरस्वती धामीद्वारा मानव सेवा आश्रममा भोजन

पछिल्लो चरणमा कलाकारहरू पनि मानवीय सेवामा अग्रसर बन्दै गएका छन्। यसैक्रममा धनगढीकी चर्चित कलाकार सरस्वती धामीले धनगढीस्थित मानव सेवा आश्रममा दिवा भोजन गराएकी छन्।
धामी बिहीबार आश्रममा पुगेर त्यहाँ आश्रित व्यक्तिहरूका लागि भोजन गराउँदै मानव सेवामा सहभागी बनेकी हुन्। यस अवसरमा उनले सबैलाई मानव सेवामा अग्रसर बन्न आग्रह गर्दै थोरै भए पनि सबैले दान गर्नुपर्ने बताइन्।
“सानो सहयोगले पनि ठूलो अर्थ राख्छ,” उनले भनिन्। कलाकार समाजको ऐना भएकाले केवल कला प्रस्तुतिमा मात्र होइन, चरित्र र व्यवहारमा पनि राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने धामीले बताइन्।

Sharing is caring!

Latest News

यातायात मजदुरमैत्री नीति माग्दै सुदूरपश्चिममा नेपाल यातायात मजदुर संघको चुनावी आह्वान
शुक्रबार, फाल्गुन २९ ०९:५९
धनगढीमा परिश्रमी ग्रीनफिल्ड रेस्टुरेन्ट तथा रिसोर्ट’ सञ्चालनमा
शुक्रबार, फाल्गुन २९ ०९:५९