२० बैशाख २०८३, आईतवार
धोबिनी गापामा राहत बितरण गर्दै:अध्यक्ष कुर्मी
शुक्रबार, बैशाख १२ १८:४८

धोबिनी गापामा राहत बितरण गर्दै:अध्यक्ष कुर्मी

धोबिनी गापामा राहत बितरण गर्दै:अध्यक्ष कुर्मी
राजन कुमार बानिया
पोखरिया १२ बैशाख
बिश्वब्यापी महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचाउन नेपाल सरकार ले गरेको लकडाउन को सम्य मा दैनिक मजदुरी र जलादारी गरि कमाउने गुजारा चलाउने हरु लाई सरकार ले तोके को मापदण्ड अनुसार पर्सा को धोबिनी गाउँपालिका ले आज राहत समाग्री खद्यान बितरण गरेका छन।
राहत खद्यान समाग्री धोबिनी गाउँपालिकाको वार्ड नं ४ लंगडीमा ३ सय सतरी जना लाई बितरण गरेका छन।गाउँपालिका अध्यक्ष सुरेश प्र.कुर्मीको नेतृत्व मा राहत समाग्री खद्यान बितरण गरिएको छ।
अध्यक्ष कुर्मीले भने नेपाल सरकार ले गरेको लकडाउन मा धोबिनी गाउँपालिकाको जनता हरु लाई आफ्नो घरमा बस्न आग्रह गर्दै तपाईं हरु को घर घर मा गाउँपालिका ले राहत समाग्री खद्यान लिएर आउदै छ ।धोबिनी गाउँपालिका को जनता हरु लाई भोकभुकै बस्न दिनौ सबै जना को घरमा चुलो जलने बवस्था लिएर आएको बताए ।
गाउँपालिका मा रहेको गरिब ,बिपन्न, दलित ,मजदुर गरि खाने कमाउने जनता हरु लाई राहत समाग्री खद्यान बितरण गरिने बताए। गाउँपालिका को वडा नं ४ लंगडी मा ३सय ७०जना लाई बितरण गरिएको र बाकी भोली बितरण गरिने वडाअधयक्ष मजिद मियाँ ले बताए ।
धोबिनी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत भरत चौधरीले भने गाउँपालिका ले प्रतेक वडा हरुमा सर्वदलीय बैठक बसी सर्वदलीय हरु बाट बिपन्न ,गरिब,दलित हरुको पहिचान गरि धोबिनी गाउँपालिका वडा न.४ लंगडीमा नमाउली आएकोमा आज उनिहरु लाई गाउँपालिका तरफ बाट एक बोरा चावल, खाने तेल, नुन र दुई सय नगद लगायत समाग्री बितरण गरिएको छ । खद्यान बितरण को बेला राहत लिने हरु लाई एक मिटर को दुरी बनाएर खद्यान बितरण गराएको थियोे ।
कति ठाउँ मा राहत लिन आउने महिला हरुको घरमा आफ्नो गाउँपालिका को चौकीदार लगाएर घर सम्म पुर्याएको जनाएका छन। राहत खद्यान समाग्री बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी,वार्ड अधयक्ष मजिद मियाँ , मियाँ , समाजबादी पार्टी नेपाल का प्रतिनिधी दिभाकर पटेल,नेकपा का हरि पटेल, वडासचिव अजय साह, समाजिक बिकास प्रमुख प्रदिप गुप्ता, मंसुर खां,केशराज प्रसाद कुर्मी, स्वास्थ्य संयोजक संजय यादव,कृषि प्रमुख रबिन्द्र शर्मा,शिवम पाण्डे ,रामलोचन साह, ईलाका प्रहरी कार्यालय लंगडी का प्रमुख बसन्त थापा, सशस्त्र प्रहरी र पत्रकार हरु ,लगायत को सहभागीता रहेको थियोे ।
भोलि गाउँपालिका को वार्ड नं ३ हरिहरपुरमा बितरण हुने अध्यक्ष कुर्मीले जनाए का छन।

Sharing is caring!

Latest News

साइन नेपाल धनगढ़ीद्धारा कैलालीका थुनुवा कैदीहरुलाई सरसफाईका सामग्री हस्तान्तरण
शुक्रबार, बैशाख १२ १८:४८
प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन (पिन) सूदुरपश्चिम द्धारा सेती प्रादेशिक अस्पताललाई स्वचालित सेनीटाईजेशन टनेल हस्तान्तरण
शुक्रबार, बैशाख १२ १८:४८