१९ बैशाख २०८३, शनिबार
भाई टंकराजको स्मृतीमा आमाको मायालाई खाद्यन्न सहयोग
आईतवार, बैशाख २१ १५:१८

भाई टंकराजको स्मृतीमा आमाको मायालाई खाद्यन्न सहयोग

धनगढी । स्वर्गीय भाई टंकराज परियारकोे स्मृतिमा दाई पत्रकार निराजन परियारले आईतबार अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रहेको आमाको माया छात्रबासका अनाथ दश जना बालबालिकालाई भाईको मृत्यु भएको पहिलो बार्षिकीमा ७ हजार बराबरको खाद्यन्न सहयोग गरेका हुन् ।पत्रकार निराजन परियारका भाईको गत बर्ष धनगढी स्थित शिबनगर देखि जाई जानेबाटोमा मोटरसाईकल दुर्घटना भएको थियो भने उपचारको क्रमममा भारतको हल्दानीमा निधन भएको थियो ।

Sharing is caring!

Latest News

आजको राशिफल २०७७बैशाख २१आइतबार
आईतवार, बैशाख २१ १५:१८
बन्दाबन्दीको अवस्थामा खाद्य अधिकारको अवस्था वारे अनुगमन
आईतवार, बैशाख २१ १५:१८