२९ असार २०८३, सोमबार
लकडाउन जेठ ५सम्म लम्बियो
बुधबार, बैशाख २४ १४:३४

लकडाउन जेठ ५सम्म लम्बियो

खबरचित्र सम्बादाता-बैशाख २४ आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ५ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको छ।

कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने सरकारले चैत ११ देखि देशभरि अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक समेत लगाएको थियो।

त्यसपछि लकडाउनको अवधि पटकपटक थप गरिएको थियो। यसअघि १० दिन थपिएको लकडाउनको अवधि बिहीवार मध्यरातसम्म कायम थियो अब लकडाउन जेठ ५गते सम्म लम्ब्याइए को छ यो यो सङ्ग सङ्गै नेपाल र भारत को लकडाउन को समय सिमा एकै दिन सकिने छ।

Sharing is caring!

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किदा सशस्त्र प्रहरीको मृत्यु
बुधबार, बैशाख २४ १४:३४
,सरकार को हामी विद्यार्थी तर्फ मा पनि ध्यानाकर्षण हुन पर्यो- बिपिन ज्ञवाली ।
बुधबार, बैशाख २४ १४:३४