१४ जेष्ठ २०८३, बिहीबार
महाराष्ट्र को  औरंगाबाद मा ट्रेन ले किचेर १४जनाको घटना स्थल मै ज्यान गयो।
शुक्रबार, बैशाख २६ ११:५३

महाराष्ट्र को औरंगाबाद मा ट्रेन ले किचेर १४जनाको घटना स्थल मै ज्यान गयो।

ब्यूरो न्युज बैशाख २६/कोरोना भाइरस कोभिड १९को सङ्क्रमण का बेला महाराष्ट्र को औरंगाबाद मा ट्रेन ले किचेर १४जनाको घटना स्थल मै ज्यान गएको छ ।. रेल को पटरी को बाटो मा जाँदै गरेका मजदुर लाइ भारतीय मालगाड़ी ले आज बिहान४बजे किचेको थियो मृत्यु हुनेमा जालना को फैक्ट्री मा काम गर्ने मजदूर जालना बाट भूसावल जादै थिए ।

Sharing is caring!

Latest News

मानिस हराएको सुचना
शुक्रबार, बैशाख २६ ११:५३
बन्दा बन्दीको बेला खाद्य अधिकारको विषयमा नागरिक समाजद्वारा मंत्री शाहलाई ध्यान आकर्षण
शुक्रबार, बैशाख २६ ११:५३