मंगलवार, असार १६ २०:०१
कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखियो सलह किरा।
बिष्णु जोशी धनगढी,
कैलाली जिल्ला को घोडाघोडी नगरपालिकामा सलह किरा भेटिएको छ ।यस अघि बर्दगोरीया गाउँपालिका लम्कीचुहा नगरपालिका साथै घोडाघोडी नगरपालिकामा पनि सलह किरा देखा परेको छ ।
बर्दगोरीया गाउँपालिका वडा न ६ मा लम्किचुहा नगरपालिका १ थकालिपुर मा, सलह किरा देखिएको छ। बर्दगोरीया गाउँपालिका कृषि प्राविधिक राम प्रसाद देवकोटाले पनि सलह देखिएको सुन्न आएको बताउनु भयो।
उता कृषि शाखा प्रमुख जनक धामीले दिएको जनाकारी अनुसार ।घोडाघोडी नगरपालिकामा पनि सलह देखिएको जानकारी दिनु भयो।उहाले भन्नू भयो सलह भेटिए कृषि शाखा कार्यालमा सम्पर्क गर्न समेत अनुरोध गरेक छ्न ।
