३१ असार २०८३, बुधबार
बुधबार, कार्तिक १९ १४:१७

बझाङमा दुई महिनाको अवधीमा मात्रै १० जनाले गरे आत्महत्या

बझाङ : बझाङमा दुई महिनाको अवधिमा मात्रै १० जनाले आत्महत्या गरेका छन् । असोज र कात्तिक महिनामा गरि दुइ महिनाको अवधीमा मात्रै १० जनाले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असोजमा ५ जनाले झुण्डिएर र २ जनाले नदी खोलामा हाम फालेर आत्महत्या गरेका छन् भने कात्तिक महिनामा ३ जनाले झुण्डिएर र एक जनाले सेती नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ ।

धेरैजसोले घरायसी कारणले आत्महत्या गरेकाले अझैं घरेलु हिंसामा कमी आएको छैन र बझाङका ग्रामिण भेगमा आत्महत्या गर्नेहरु धेरै रहेका छन् । त्यसमा पनि दलितहरुले बढी आत्महत्या गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी नायब निरिक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।

Sharing is caring!

आज मिति२०७७-कार्तिक १९गते बुधबार को राशिफल।
बुधबार, कार्तिक १९ १४:१७
बलिउड अभिनेता फराज खानको ४६ बर्ष को उमेर मा निधन।
बुधबार, कार्तिक १९ १४:१७