३१ असार २०८३, बुधबार
बिहीबार, कार्तिक २० ०६:४८

सुदुरपश्चिम् को बैतडी मा भुकम्प को धक्का।

गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ ।

राती १० बजेर २३ मिनेटमा बैतडीमा भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार केन्द्रबिन्दु बनाई ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले पुर्याएको क्षतीबारे भने जानकारी नआएको प्रहरीले बताएको छ । 

Sharing is caring!

न्यायिकभारतिय मिडिया रिपब्लिक टेलिभिजन का सम्पादक अर्नब गोस्वामी लाइ१४ दिन को लागि न्यायिक हिरासतमा ।
बिहीबार, कार्तिक २० ०६:४८
कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यानगयो
बिहीबार, कार्तिक २० ०६:४८