३१ असार २०८३, बुधबार
बिहीबार, कार्तिक २० १९:५४

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमित संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार ५ सय १४ सक्रिय संक्रमित रहेका छन् ।  

त्यस्तै आज देशभर ३ हजार ४ सय ३० जना संक्रमणमुक्त भएसंगैे कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sharing is caring!

पर्सामा प्रहरीको ज्यादतीको बिरोध गर्दै जिराभवानी गाउपालिका वडा नं १ जगतिया चौकमा साझ ५:१५ बजे प्रहरी र स्थानीय बीच बिबाद।
बिहीबार, कार्तिक २० १९:५४
धनगढीको एक होटलबाट १९ बर्ष मुनीका ३ युवती सहित ७ जनालाई पक्राउ
बिहीबार, कार्तिक २० १९:५४