१६ बैशाख २०८३, बुधबार
दलित समुदायबाट पहिलो ( सिडियो)
बिहीबार, फाल्गुन ५ २१:२०

दलित समुदायबाट पहिलो ( सिडियो)

सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् ।

उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।

Sharing is caring!

Latest News

चर्चित निर्देसक हिरा चौधरी लाई मुस्कान चौधरी ले दियो धोका मैले जानिन भिडीयोमा
बिहीबार, फाल्गुन ५ २१:२०
बैतडिका एकजना युवक हराएको सुचना।
बिहीबार, फाल्गुन ५ २१:२०