१८ बैशाख २०८३, शुक्रबार
महेन्द्र राज बरालको स्वर रहेको ”काली तरेर” सार्बजनिक(भिडियो सहित)
शुक्रबार, श्रावण १३ २२:३७

महेन्द्र राज बरालको स्वर रहेको ”काली तरेर” सार्बजनिक(भिडियो सहित)

काठमाडौ , समाज परिवर्तन गर्न नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके(भाञ्जा)को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ ।मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ । यो गीतको भिडियो महेन्द्र राज बराल युटुबबाट सार्वजनिक गरिएको छ।

Sharing is caring!

Latest News

भिम विसीको “सरमै भो” गीत सार्वजनिक (भिडियो सहित)
शुक्रबार, श्रावण १३ २२:३७
नेपाली फिल्म ‘प्रेम गीत ३ ’को पोष्टरले भारतका विभिन्न शहर रंगिए
शुक्रबार, श्रावण १३ २२:३७