११ असार २०८३, बिहीबार
शुक्रबार, कार्तिक २५ १०:४४

सुचना!सुचना!!सुचना!!!बेङ्गलोर बाट एक नेपाली महिला तीन बर्षको बच्चा छोडेर फरार…

खोजी कार्यको लागी हार्दिक अपिल ?? बझाङ जिल्ला बित्थड चिर गाउँपालिका वडा नं 6 पुर्ख्येउली घर भइ हालको बसाइ कंचनपुर जिल्ला सुक्लाफाटा नगरपालिका वडा नं 8 फुलेलि बस्ने जनक धामि ज्युकि श्रीमती लक्ष्मी बिस्ट धामि ले ३ बर्ष कि छोरी लाइ छोडेर भारतको ब्याङलोर शान्ति नगर बाट यो देशी संग भागेर बच्चा लाइ बिचल्लीमा पारेको हुँदा खोजिदिन भनी सहयोग को लागी पिडित जनक धामी ज्युको दाई सुरेश धामी ज्युले हाम्रो प्रवाशी नेपाली सचेतना समाज भारत कर्नाटक राज्य समिति परीवारलाई आग्रह गरेको हुदा हामीले खोजी कार्यको लागी यही पोस्ट बाट अनुरोद गर्दछौ। ब्याङ्गलोर मा कतै देख्नु भयो र अथवा यो ठाऊमा छ भन्ने कुरा थाहा पाऊनु भयो भने भेटाउनु हुने मानभावहरुले नजिको पोलीश स्टेसन मा खबर गरी दिनु होला अथवा तल दिएको फोन नंबर मा सम्पर्क गर्नु होला धन्यावाद। ”प्रवाशी नेपाली सचेतना समाज भारत कर्नाटक राज्य समिति परीवार ” ?? जनक धामी ? 8050892252 चक्र बिष्ट ? 9686916028

Sharing is caring!

Latest News

समाजसेवी भक्तराज जोशीले भूकम्प पीडितलाई आर्थिक सहयोग गरे
शुक्रबार, कार्तिक २५ १०:४४
बेङ्गलोरमा बझाङ घर भएकिएक नेपाली युवति झुण्डिएको अवस्थामा मृत फेला
शुक्रबार, कार्तिक २५ १०:४४